Notice: file_put_contents(): Write of 640 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
1974 Ad - Mildaina Kathaharu | Скачать MP3 бесплатно
Mildaina Kathaharu

Mildaina Kathaharu

1974 Ad

Альбом: Pinjadako Suga
Длительность: 5:24
Год: 2008
Скачать MP3

Текст песни

मिल्दैन कथाहरू कसैको कहिले पनि
मिल्दैन दस्तुरहरू कसैको जहिले पनि
कसैको कस्तो-कस्तो, कसैको कस्तो-कस्तो?
मिल्दैन कथाहरू कसैको कहिले पनि

मेरो मनमा सधैं-सधैं
एउटा प्रश्न दोहोरिन्छ यहाँ
मेरो मनमा सधैं-सधैं
एउटा प्रश्न दोहोरिन्छ यहाँ
अनि सोद्दछ त्यसले उल्टो मलाई
अनि सोद्दछ त्यसले उल्टो मलाई

फेरि-फेरि अब भेट हाम्रो
हुने कि नहुने हो?
मिल्दैन कथाहरू कसैको कहिले पनि

मेरो आँखामा सधैं-सधैं
एउटा तस्बिर कोरिन्छ यहाँ
मेरो आँखामा सधैं-सधैं
एउटा तस्बिर कोरिन्छ यहाँ

अनि धमिलो हुदै बिलाई जान्छ
अनि धमिलो हुदै बिलाई जान्छ
तर आँशुले गह भिज्छ
सुक्छ कि सुक्दैन यो

मिल्दैन कथाहरू कसैको कहिले पनि
मिल्दैन दस्तुरहरू कसैको जहिले पनि
कसैको कस्तो-कस्तो, कसैको कस्तो-कस्तो?
मिल्दैन कथाहरू कसैको कहिले पनि