Notice: file_put_contents(): Write of 639 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
1974 Ad - Timilai Piratile | Скачать MP3 бесплатно
Timilai Piratile

Timilai Piratile

1974 Ad

Альбом: Limited Edition
Длительность: 5:19
Год: 2005
Скачать MP3

Текст песни

तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला
तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला

मरेर गए पनि हामी
सम्झना भएर बाँचुला
मरेर गए पनि हामी
सम्झना भएर बाँचुला

तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला
तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला

मरेर गए पनि हामी
सम्झना भएर बाँचुला
मरेर गए पनि हामी
सम्झना भएर बाँचुला

यति ठूलो कोलाहलमा
तिम्रो मात्रै सम्झनले
कति साह्रो मलाई पिरल्छ
यस्तो धेरै मानिसमा
तिम्रो मात्रै तृष्णाले
कति साह्रो मलाई सताउछ

कतै पनि तिमी भेटेनौ
कतै पनि तिमी भेटेनौ

तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला
तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला

मरेर गए पनि हामी
सम्झना भएर बाँचुला
मरेर गए पनि हामी
सम्झना भएर बाँचुला

एकान्त र शून्यतामा
तिम्रो मात्रै झझल्कोले
आँखाहरू धेरै रसाए
विवशताको हुरीबतास
ओर्लिएर यो छातीमा
खुशीहरू सबै उडाए

तर तिमी कतै भेटेनौ
तर तिमी कहिले आईनौ

तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला
तिमीलाई पिरतीले बाँधुला
तिमीसँग मायाहरू साटुला

मरेर गए पनि हामी
सम्झना भएर बाँचुला
मरेर गए पनि हामी
सम्झना भएर बाँचुला
मरेर गए पनि हामी
सम्झना भएर बाँचुला