Shree Durga Stuti Path, Sarv Kaamna Siddhi Prarthna, Shree Durga Kavach, Shree Mangla Jayanti Stotra, Argala Stotra Namaskar, Kilak Stotra, Shree Durga Saptashati - 1St Adhyay
Shekhar Sen
एक्लो छु म यो संसारमा जिउनु छ मलाई नमरे सम्म दु:खी छु म यो संसारमा भोग्नु छ मलाई अजय सम्म बाटो हेर्दा हेर्दै तिमी आउँछौ भने थे धेरै रोए म यो संसारमा जीवनको हरेक मोडहरूमा खप्नेछु ती पीरहरू पर्खदै तिम्रै आगमनलाई बाटो हेर्दा हेर्दै तिमी आउँछौ भने थे