Jati Maya
1974Ad
5:12परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख जान नदेऊ, रोक न रोक उड्न नदेऊ आकाशको चरीजस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो मनभित्र साँचिराख न आँखाभित्र अल्झाइराख मनभित्र साँचिराख न आँखाभित्र अल्झाइराख रम्न देऊ न तिम्रै आँखामा बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो साँचेर राख तिम्रै आँखामा यो त तिम्रै सहारा हो परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख