Kasmire Pachhyauri
Nischal Dawadi
7:45ओइ बाटुली, ओइ पुतली उनी छन र पो गाजलुको अर्थ छ, नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली माया छ र पो मायालु को अर्थ छ, नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली मै मादल बजाउला डम्म डम्म मायालु नाची देउ छम्म छम्म मायाको डमरु करक्क कुरुक्क मायाको डमरु करक्क कुरुक्क मायाको कम्मरु करक्क कुरुक्क उनि छन र पो यो चुराको नि अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली उनी छन् र पो यो झुम्का को अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली टलक्कै झुम्कना टल्कियो ढलक्कै जोबान ढल्कियो मायाको मुहार चमक चुमुक मायाको मुहार चमक चुमुक मायाको मुहार चमक चुमुक उनी छन र पो सिन्धुर को अर्थ छ, छैन र ? नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली उनी छन र पो म राम्री भको अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली जुन जस्ती फुल जस्ती अति राम्रा बाटुली पुतली कति राम्रा देखेरै भए म लल्याक लुलुक देखेरै भए म लल्याक लुलुक देखेरै भए म लल्याक लुलुक पिपल छ र पो बर को नि अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली घरबार छ र पो घर को नि अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली ओइलेला मैलेला रुप रङ्ग जाने भए जाम केरे म सङ्ग सरर रेलैमा स्ट्यक सुटुक सरर रेलैमा स्ट्यक सुटुक सरर रेलैमा स्ट्यक सुटुक जुन छ र पो रात को पनि अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली उनी छन र पो साथ को पनि अर्थ छ नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ बाटुली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली नत्र भने जिन्दगी ब्यर्थ छ ओइ पुतली