Chari (Purna Bahadurko Sarangi) (Feat. Pushpan Pradhan, Bigyani Parajuli & Prashant Siwakoti)

Chari (Purna Bahadurko Sarangi) (Feat. Pushpan Pradhan, Bigyani Parajuli & Prashant Siwakoti)

7Seas Cinema

Длительность: 3:47
Год: 2024
Скачать MP3

Текст песни

भुइँको बासनाले तान्यो
भुइँको बासनाले तान्यो

ऊ माथी उडेको चरीलाई

बादलै चिरेर आयो
बतासै जितेर हो
सम्झियो अंगालाको, माया बरी लै

गर्जियो आकाश 
अँधेरी रातमा
आधी तुफान आयो 
बर्षियो झरी
गुँड खोज्दै 
आइपुग्यो चरी

सा सा नि सा
प नि सा
सा सा नि सा
रे नि सा
नि ध म
म ध नि सा
ध नि सा
रे प म ग

दे ना रे ना रे ना दे ना रे ना
दे ना रे ना रे ना दे ना रे ना

चिरा चिरा मुटु भयो 
रुन पनि सक्दिन

आफ्नै रहिन म 
कसैको हुन पनि सक्दिन

उजाडियो जिन्दगी उजाडियो मन
उजाडियो जिन्दगी उजाडियो मन

ए दैव म के गरुँ त आँफै भन
ए दैव म के गरुँ त आँफै भन

सहनै पर्छ यो खेल सबै लेखान्त नै हो
डोर्याउँछ समयले आफ्नै बाटो हो

सकिदैँन भाग्य देखी टाढा भागेर
आकाशै खस्यो शिरमाथी हेर

आकाशै खस्यो शिरमाथी हेर