Shree Durga Stuti Path, Sarv Kaamna Siddhi Prarthna, Shree Durga Kavach, Shree Mangla Jayanti Stotra, Argala Stotra Namaskar, Kilak Stotra, Shree Durga Saptashati - 1St Adhyay
Shekhar Sen
केही होस् यस्तो साथी सुख-दुःख बुझि दिने मनको कुरा मनैबाट विश्वास गरी दिने भनि देने केही होस् यस्तो साथी सुख-दुःख बुझिदिने मनको कुरा मनैबाट विश्वास गरी दिने भनि देने दुःख पर्दा नजिक आई उसले मलाई भनि दियोस् "तिमीलाई अहिले कस्तो छ?" भनि उस्ले मलाई सोधि दियोस् म रुदा नि नजिक आई आँशु मेरो पुछि दियोस् दुःखसुख सबै कुरा आफ्नै सम्झि साटि दियोस् केही होस् यस्तो साथी सुख-दुःख बुझि दिने एक्लै छंदा नजिक आई "म छु नि भनि" दिने साह्रो-गाह्रो पर्दा खेरी आफ्नै सम्झि सुनि दिने दिल जली पिडा बोक्दा मलम-पट्टि गरी दिने जीवन यत्रा भरी मेरो सहयात्री बनी दिने केही होस् यस्तो साथी सुख-दुःख बुझि दिने मनको कुरा मनैबाट विश्वास गरी दिने भनि देने