Timi Bhane
Albatross
5:29यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू मन नपरेको वस्तु ओकल्न नसकेजस्तो घाँटीमा अड्केको हाडजस्तै यसले मलाई पिडा दिन्छ जिउने आशा मारिदिन्छ न त म मेट्न सक्छु यी भावनाहरूलाई न त सम्हाल्नै यदाकदा आउने यी भावनाहरू मलाई कुचल्ने यी भावनाहरू मन नपरेको वस्तु ओकल्न नसकेजस्तो घाँटीमा अड्केको हाडजस्तै यसले मलाई पिडा दिन्छ जिउने आशा मारिदिन्छ न त म मेट्न सक्छु यी भावनाहरूलाई न त सम्हाल्नै