Timi Bhane
Albatross
5:29तिमीमै म समाएको छु आमा रोई भनिन्, "छाडिदेऊ" तिमी र म, एकै हौँ हामी चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी उज्यालोमै बिलाएको छौ जति भए पनि मारिदेऊ तिमी र म, एकै हौँ हामी चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी चाहिँदैन मलाई तिम्रो झूटो आश्वासन चाहिँदैन मलाई तिम्रो, ooh, ooh चाहिँदैन मलाई तिम्रो जवानीको बोली