Goreto Gaunko
Amrit Gurung-Nepathya
4:14गण्डकीको तिरैमा लुकिछिपी खेलेको फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ गण्डकीको तिरैमा लुकिछिपी खेलेको फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ मुटु मेरो छिया पारेर नजाउ छाडी नौँ डाँडा काटेर मुटु मेरो छिया पारेर नजाउ छाडी नौँ डाँडा काटेर जीवन मेरो उदास छ है तिमीलाई सम्झेर जीवन मेरो उदास छ है तिमीलाई सम्झेर गण्डकीको तिरैमा लुकिछिपी खेलेको फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ हाँसो रोदन सबै लिएर पर्खी बस्छु तिमीलाई सम्झेर हाँसो रोदन सबै लिएर पर्खी बस्छु तिमीलाई सम्झेर हाँसोमा नउडाईदेउ है पराइ सम्झेर हाँसोमा नउडाईदेउ है पराइ सम्झेर गण्डकीको तिरैमा लुकिछिपी खेलेको फेवा तालै डुङ्गामा बाराही मन्दिर घुमेको बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ बिर्सिन देउ