Lampate Surati

Lampate Surati

Amrit Gurung-Nepathya

Альбом: Resham
Длительность: 5:27
Год: 2001
Скачать MP3

Текст песни

हो...
आज भोलि के भयो, के भयो
के भयो, के भयो
कसले कसले हो, स्वाट्ट यो मन चोर्यो
खान्न म त लामपाते सुरती
हो... लाउँ कि नलाउँ जुग जाने पिरती
हा... सलल...

हा...
यो ज्यान को था छैन के गर्ने
था छैन के गर्ने
जुनी बित्छ हो खोज्दै मा ओखती
खान्न म त लामपाते सुरती
हो... लाउँ कि नलाउँ जुग जाने पिरती
हा... सलल...

हा...
सिर सिर बतासे चौतारी
अभागी को हो हुन्न कोहि औतारी
खान्न म त लामपाते सुरती
हो... लाउँ कि नलाउँ जुग जाने पिरती
हा... सलल...

हा...
पान को पात छाती म धड्किन्छ, छाती म धड्किन्छ
सिसा होइन हो, चरक्कै चर्किन्छ
खान्न म त लामपाते सुरती
हो... लाउँ कि नलाउँ जुग जाने पिरती
हो.खान्न म त लामपाते सुरती
हो... लाउँ कि नलाउँ जुग जाने पिरती
हा... (जुग जाने पिरती)

जुग जाने पिरती
हा...
सलल...