Notice: file_put_contents(): Write of 655 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Arjun Lohani - Ma Ta Kalipare | Скачать MP3 бесплатно
Ma Ta Kalipare

Ma Ta Kalipare

Arjun Lohani

Длительность: 5:32
Год: 2023
Скачать MP3

Текст песни

मन सारे आयो कालीपारे
मन सारे आयो कालीपारे

म त कालीपारे
म त कालीपारे
लेक बेसी गर्दै
सयौ खोला सयौ घुम्ती
नदी नाला तर्दै
उकालीको चौतारी मा
उकालीको चौतारी मा
मैले थकाई मारे मारे मारे

मन सारे (हे... आयो कालीपारे)
मन सारे (हो... आयो कालीपारे)
मन सारे (हा... आयो कालीपारे)

हे कालीपारे आउदै छ रे
मैले मन त्यतै तिर सारे

गाउका लागि नुन तेल
बोकी हिड़छन् खच्चड मेरा
भीरको बाटो अघिपछि
साथी हुन् है यिनी मेरा

गाउका लागि नुन तेल
बोकी हिड़छन् खच्चड मेरा
भीरको बाटो अघिपछि
साथी हुन् है यिनी मेरा

कहिले ओल्लो गाउमा हुन्छु
कहिले पल्लो गाउमा हुन्छु
नुन तेल बोक्दै
कालीपारे भनि मलाई बोलाउछन् नी मायागरी

त्यसैले त मैले मन सारे (आयो कालीपारे)
मन सारे (आयो कालीपारे)
मन सारे (आयो कालीपारे)

तिरतिरे को पानी मिठो
सोल्टिनीको बानी मिठो
हास्दै बोल्दै गोरेटोमा
जानु छ है छिटो छिटो

तिरतिरे को पानी मिठो
सोल्टिनीको बानी मिठो
हास्दै बोल्दै गोरेटोमा
जानु छ है छिटो छिटो

धेरै भयो उनी संग
लुकी छिपी खेल खेलेको
आज म त भन्छु
मैले तिमीलाई मन पराए
भन्दा उनी लजाइन नि

तेही हुनाले मैले मन सारे (आयो कालीपारे)
मन सारे (आयो कालीपारे)
मन सारे (आयो कालीपारे)

म त कालीपारे
लेक बेसी गर्दै
सयौ खोला सयौ घुम्ती
नदी नाला तर्दै
उकालीको चौतारी मा
उकालीको चौतारी मा
मैले थकाई मारे मारे मारे

मन सारे (हे... आयो कालीपारे)
मन सारे (हो... आयो कालीपारे)
मन सारे (हा... आयो कालीपारे)