Badhyata
Arthur Gunn
5:03जिस्क्याउँदै बोलाउने तिम्रो बानी आँखा तरी लजाई जाने तिम्रो इशारा घायल बनाई मेरो यो मनलाई चोरी लग्यौ मेरो माया सबै आफैलाई सधैँभरिलाई कुरी बस्ने छैन है माया छँदाछँदै सुम्पिदेऊ तिम्रो मन मलाई कुरी बसेँ तिमीलाई त्यही त्यो गोरेटोमा तर तिमी भने आएनौ, गयौ कि अर्कैसँग? खेर गयो मेरो यो प्रयास माया साटौँ भनेको त बनाई मलाई निराश सधैँभरिलाई कुरी बस्ने छैन है माया छँदाछँदै सुम्पिदेऊ तिम्रो मन मलाई जूनतारा, घाम पनि तिम्रो लागि साँचौँला मायाको खेल मात्र रैछ एउटा बाहाना हैन यो गीत अरू कसैको लागि, तिम्रै लागि रचेको तिम्रै लागि मेरो जीवन अनि माया सबै साँचेको सधैँभरिलाई कुरी बस्ने छैन है माया छँदाछँदै सुम्पिदेऊ तिम्रो मन मलाई