Notice: file_put_contents(): Write of 607 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Axix - Muskan | Скачать MP3 бесплатно
Muskan

Muskan

Axix

Альбом: Ghar Gaun
Длительность: 4:11
Год: 2023
Скачать MP3

Текст песни

के दिन सक्छु र तिमीलाई मैले?
केवल आँसु नै त छ बिछोडको क्षणमा
रुँदै छु आज आँसु लुकाएर
भावना मनका झल्किन्छन् यी आँखामा

तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू

जति टाढिए नि तिमी मबाट
हुनेछैनौ तिमी यो मनभन्दा टाढा
जति बगे पनि यी आँखाका आँसु
रहनेछौ तिमी सधैँ यी नयनमा

दुईपलको साथ हाम्रो थामिराख्नेछु सधैँ-सधैँलाई, माया
गीत ती सारा, मनका भावना
गाउँदै छु म तिमीलाई नै सम्झेर, माया
माया, हा-हा, माया, whoa-oh

मिलनको आशाको दियो बालेर
बिदा गर्दै छन् यी आँखा हाँसेर, whoa-oh

तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु (whoa-oh)
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू