Hasirakhana

Hasirakhana

Brijesh Shrestha

Альбом: Lost
Длительность: 3:02
Год: 2022
Скачать MP3

Текст песни

भन्दा कुराहरू कम छ नि
बोल्दा मनमा मेरो रम्छ नि
दिनहरू मेरो यसै तिम्लाई हेर्दाहेर्दै जाने भो
फर्की आउने हैन जोबन
कहिले माया लाउने? त्यो भन
मान्छौ भने मेरो कुरा, तिम्लाई मेरो बिन्ती

तिमी लजाइराख्नू ल, सिउँदो सजाइराख्नू ल
यसै हाँसिराख्नू ल, मायामा फसाइराख्नू ल
तिमी लजाइराख्नू ल, सिउँदो सजाइराख्नू ल
यसै हाँसिराख्नू ल, मायामा फसाइराख्नू ल

तिम्लाई हेर्दाहेर्दै सधैँ
Hmm
ओ, ना-ना-ना, ना, ना, ना
तिम्लाई हेर्दाहेर्दै सधैँ

सँगै तिम्रो याद, कल्पनामै मात्र हुने गर्छ हाम्रो भेट
चाहना मात्रै होइन, भइसक्यो खाँचो मेरो, खाँचो छ मलाई तिम्रो प्रेम

मन यो तिमीबिना मान्दैन, भावनाले टाढा भाको गन्दैन
जति टाढा भए नि
उज्यालोले अँधेरो छेक्दैन, तिम्रो-मेरो माया कहिल्यै मेट्दैन
संसार ढली गए नि

तिमी लजाइराख्नू ल, सिउँदो सजाइराख्नू ल
यसै हाँसिराख्नू ल, मायामा फसाइराख्नू ल
तिमी लजाइराख्नू ल, सिउँदो सजाइराख्नू ल
यसै हाँसिराख्नू ल, मायामा फसाइराख्नू ल

तिम्लाई हेर्दाहेर्दै सधैँ
Hmm
ओ, ना-ना-ना, ना, ना, ना
तिम्लाई हेर्दाहेर्दै सधैँ