Intro (Astitwa)

Intro (Astitwa)

Brijesh Shrestha

Альбом: Lost
Длительность: 2:48
Год: 2022
Скачать MP3

Текст песни

फर्केर हेर्दा देख्दिन पाइला
सुरु न अन्त्य, बेमतलबको यात्रा
पाएँ मैले के बेचेर आत्मा?
अँध्यारोले नै हिँड्न सिकायो मलाई यो रातमा

मलाई यो रातमा, छाया छ साथमा
हरायो, हेर, मेरो अस्तित्व

फेरि गुञ्जियो मेरो शून्यता
अर्थ बुझेँ मैले हराउनुको
फाइदा के नै भो हात समाउनुको?

फेरि गुञ्जियो मेरो शून्यता
हरायो, हेर, मेरो अस्तित्व