Eh Saili
Cadenza Collective
4:04हे, आ-हा, आ-हा-हा-हा-हा, लहै हे, आ, हा-हा-हा, हा, हा, हा ए, खरसाङबाट आयो मालगाडी ए, तालीमाथि ताली ए, खरसाङबाट आयो मालगाडी तालीमाथि ताली ए, बल्ल-बल्ल सोल्टिनी भेटेँ त्यही पनि रैछ मुखाली (लहै) हे, आ-हा, हा-हा-हा-हा, लहै आ, हा-हा-हा-हा, हा, हा, हा आ-हा-हा-हा, हम् हे, जा, जा, जा, जा-जा-जा, जाऊँ ए, बहिनी त साह्रै राम्री, गाजलु आँखैमा, झन् राम्री कालोमा कालो केशले कान्छीलाई के साह्रो सुहाकी झन् मुसुक्कै हाँसिदिँदा त मार्यो नि, नानी, मार्यो नि, लहै ए, सानुमा सानु चित्तले माया लगाएर हुँदैन ए, मनको कुरा गाँठो पर्ला, बाँधेर धेरै नराख यस्तो पाराले त हावाजस्तै जोबन उडेर जाने हो कि, लहै ए, आ-हा-हा-हा, हम् हे, जा, जा-जा-जाम् ए, हामी जस्तो केटा पाउनु त Facebook मा खोजेर हुँदैन बरु बसेर चौतारीमा मीठा-मीठा कुरा है गरौँ दिनभरि कुरामा कुरा गर्दागर्दै मायाप्रीतिले गाँस्ने हो कि, लहै ए, बहिनी त साह्रै राम्री, गाजलु आँखैमा, झन् राम्री कालोमा कालो केशले कान्छीलाई के साह्रो सुहाकी झन् मुसुक्कै हाँसिदिँदा त मार्यो नि, नानी, मार्यो नि, लहै जा, जा-जा-जाम्