Lahure
Chhewang Lama
3:34आउदैछु हेर तिमीलाई लिन आउदैछु हेर तिमीलाई लिन मन मान्दैन, किन, हो, किन? मन मान्दैन, किन तिमी बिना? आउदैछु हेर तिमीलाई लिन आउदैछु हेर तिमीलाई लिन मन मान्दैन, किन, हो, किन? मन मान्दैन, किन तिमी बिना? भनीदेउ तिम्रो बाबालाई लाहुरे आउदैछ भनीदेउ तिम्रो बाबालाई लाहुरे आउदैछ चुरा, धागो, सिन्दुर, पोते, डोली सजाउदै छ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउदैछु हेर तिमीलाई लिन आउदैछु हेर तिमीलाई लिन मन मान्दैन, किन, हो, किन? मन मान्दैन, किन तिमी बिना? कस्तो, हो, माया तिमीसंग बस्यो तिम्रो सपना आँखामै सज्यो कस्तो, हो, माया तिमी संग बस्यो तिम्रो सपना आँखामै सज्यो आईसके म त तिम्रै त हो नि आईसके म त तिम्रै त हो नि हाँसी-खुशी जीवन अब संगै बिताउने हाँसी-खुशी जीवन अब संगै बिताउने