Pariwartan

Pariwartan

Dibya Subba

Альбом: Pratha Pariwartan
Длительность: 3:35
Год: 2020
Скачать MP3

Текст песни

भुलिदेऊ सबै कुरा, बद्लिएको छु म
आएको छु फेरि म तिम्रो माया सम्झेर
थाहा भयो अब मलाई तिमी नै हो मेरो जीवन
बानी भइसकेछौ तिमी मलाई, जिउन सक्दिन एकपल

परिवर्तन भएको छु तिम्रो माया पाउन
परिवर्तन भएको छु तिम्रो साथ पाउन

जुन हातहरू थामेका थियौ कुनै दिन
ती साथहरू भुल्नेछुइन कहिल्यै
प्रायश्चित गरिसकेँ मैले मेरा ती भूलहरूबाट
ल्याएको छु नयाँ उमङ्गसँगै नयाँ सपना

परिवर्तन भएको छु तिम्रो माया पाउन
परिवर्तन भएको छु तिम्रो साथ पाउन

परिवर्तन
परिवर्तन
परिवर्तन
परिवर्तन

परिवर्तन भएको छु तिम्रो माया पाउन
परिवर्तन भएको छु तिम्रो साथ पाउन
परिवर्तन भएको छु तिम्रो माया पाउन
परिवर्तन भएको छु तिम्रो साथ पाउन