Gajalu (Feat. Vibyn)

Gajalu (Feat. Vibyn)

Harbard Music

Альбом: Gajalu
Длительность: 3:14
Год: 2024
Скачать MP3

Текст песни

गाजलु आँखा, तिम्रा ती आँखामा डुबेँको म"
निकाली फालिदियौ, आँसुले ज्यान रुझेको छ
रुझेको ज्यान थियो, मुटु भित्र सुकेको छ
सुकेको यो मुटु उखाताथ भै उख्रिएको छ
लुकेको नयन भित्र जमेका थोपाहरू
सुईकार्न सक्दिन, चाहन्नँ अब धोका बरु
मायाको शब्द तिमीलाई निकै सस्तो लाग्दो रहेछ
जस्तै खोली बसेको छौँ, प्रेमीहरूको कोटाहरू
"भुलाउन देऊ अब, नआइदेऊ सपनीमा
किन राति झस्काइरन्छौ, भन्न के को खाँचो छ?
पुलाउ र घिउ तिमी खाएर हुर्केकीलाई
कसले मासु थप्यो, अब के हेर्थेउ म आट्टो त?
यो माया चोखो थियो, नदेखेऊ, मुटु रोको यो।
माया त यति गर्थेँ, तारै झर्ने धोका थियो।
तर तिमी औकात बाहिर, भित्तामै ऐना हेर्ने।
मसँग के आउथिएऊ, जसको मूल ढोकामा पोतो थियो।
"तर नि चुप थिएँ म
बाहना सबै बुझेर
भनेकै थिएँ त पछि धन ले ठूलो रुप लिन्छ
तेई पनी धन त एउटा कागज भन्दै बधिराखेऊ
अन्त्यमा तेई धनलाई रोजेऊ शरीर पुरै सुम्पेर"
आर्कै ले लाग्यो जुन फूल मलाई कमी छ
आर्कै ठाउँ फुल्यो त फूल आज ढलिरा छ
आर्कै ले लाग्यो जुन फूल मेरो मन बिगार्छ
भाग्ये ले ठग्यो त कलम आज चलिरा छ
कापी को पाना भन्छ कति रुँहाउँछस्
ता आफनो स्वार्थ निम्ती मात्र मलाई सुनाउँछस्
यादहरूको बाडी माथि रक्सी ले भूलाउँछस्
कसरी बुझाउँ तलाई तैले अर्कै पनि पाउँछस्
हिरा को टुक्रा सम्झी सिसा मा सिमित राखी
हासुँ कसरी दिमाग भरी याद को विष राखी
संबन्ध जोगाउन लाई झगडा लाई टाढा राखे
तर गएउ मारी मलाई खोक्रो ज्यान जीवित राखी
झगडाको आगो रोज्यौ सम्बन्ध गाँस्नुभन्दा
थाहा थियो ननिभे त्यो आगो पक्कै बाक्लो बल्छ
तर नि छाडिगयौ, झुटो हाँसो हाँस्नुभन्दा
त्यो दिन पक्कै याद आउला जुन दिनमा मेरो कात्रो बग्छ"
"तिम्रा ती झुटो कसम सम्झिँदै हाँसिरहन्छु
आखिर के का लागि कसम?अहिले आइ घाँडो भयो
माया त यति गर्थेँ, जानै नदी बाँधिराखु
तर अन्तै खुसी भयौ, औकात अब सानो भयो"
"तिमी त्यो भूल भयौ, जिन्दगीमा भुल्ने छैन।
खुसी छौ अन्तै सायद, म भन्दा त्यो बुझ्ने रैछ
मायाको शब्द तिमीलाई राम्रोसँग बुझाइदिन्छु
झगडा पर्यो भन्दैमा कोही अर्कोसँग डुल्ने होइन"
चाहन्न मेरो गीत सुनी तिमी फर्की आऊ,
चाहन्छु मात्र तिम्रो गल्तीलाई मानिदेऊ।
चाहन्न मेरो गीत सुनी तिमी फर्की आऊ,
चाहन्छु मात्र भेट्दा मिठो बचन राखिदेऊ"
"फर्केर नआऊ अब म तिम्रो आशिक होइन
अर्कै जालमा फसेको माछालाई खोस्ने माझी होइन।
जब आफ्नै चिनी भाडो नाघी सीमा नाघ्छ भने,
खान आउने कमिलालाई के गुनासो राखिँदैन