Notice: file_put_contents(): Write of 645 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Harish Mathema - Swapnil Rangma | Скачать MP3 бесплатно
Swapnil Rangma

Swapnil Rangma

Harish Mathema

Альбом: Hiud Barsat
Длительность: 3:18
Год: 2009
Скачать MP3

Текст песни

आभास आउँछ तिम्रो कता-कता
सुनसान रातमा, दिउँसो बिरानमा
आभास आउँछ तिम्रो कता-कता
सुनसान रातमा, दिउँसो बिरानमा

स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?
स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?

बिर्सेको छैन अनुहार तिम्रो
निधारमा छरिएका केशहरू
ओठमा लाली, गाजलु आँखा
बोलीमा तिम्रो नशालु भाका

स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?
स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?

यादमा तिम्रो बिताएको छु
हजारौँ अँधेरी रातहरू
खोजेर तिमीलाई रात र दिन
आफू आफैमा हराइसकेँ

स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?
स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?

आभास आउँछ तिम्रो कता-कता
सुनसान रातमा, दिउँसो बिरानमा
आभास आउँछ तिम्रो कता-कता
सुनसान रातमा, दिउँसो बिरानमा

स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?
स्वप्निल रङ्गमा रङ्गिएकी तिमी
स्वर्गकी परी हौ कि?