Notice: file_put_contents(): Write of 651 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Jayananda Lama - Kalkattekainyo | Скачать MP3 бесплатно
Kalkattekainyo

Kalkattekainyo

Jayananda Lama

Длительность: 4:41
Год: 2008
Скачать MP3

Текст песни

कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, हो
कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबुलमा ऐना छ
पिरती मैले नलाको होइन, तकदिरमै रैनछ

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबुलमा ऐना छ
कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबुलमा ऐना छ
पिरती मैले नलाको होइन, तकदिरमै रैनछ

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

खुम्बुकोमाथि त्यो याङ्जि गुम्बा, त्यहीमाथि ल्हासा छ
खुम्बुकोमाथि त्यो याङ्जि गुम्बा, त्यहीमाथि ल्हासा छ
तपाईँ त रैछ अर्काको मान्छे, तै पनि आशा छ

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
हे, धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

खुम्बुकोमाथि त्यो याङ्जि गुम्बा, त्यहीमाथि ल्हासा छ
खुम्बुकोमाथि त्यो याङ्जि गुम्बा, त्यहीमाथि ल्हासा छ
तपाईँ त रैछ अर्काको मान्छे, तै पनि आशा छ

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
हे, धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

तोरुङ्गे खोला फलामे साघुँ, मैनामा गाँसीगाँसी
त्यो रुङ्गे खोला फलामे साङ्गु, मैनामा गाँसीगाँसी
खाउँला पो सुर्ती, लाउँला पो फुर्ती, जाउँला पो हाँसीहाँसी

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

हिमालचुली त्यो पल्लोपट्टी, धूप सुक्यो सुकेन?
हिमाल चुली त्यो पल्लो पट्टी, मूल सुक्यो सुकेन
त्यो मनले ताक्छ मुलुक संसार, जिउ पुग्छ पुग्दैन?

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

पुग्न त पुग्थ्यो मुलुक संसार, तकदिरमै रैनछ
हो, पुग्न त पुग्थ्यो मुलुक संसार, तकदिरमै रैनछ
ठेकीको दही-मही, अर्काको आइमाई, छुनलाई डर लाग्छ

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

बाह्रबिसेमाथि खुर्सानी बारी, पर्खनु पर्दैन
बाह्रबिसेमाथि खुर्सानी बारी पर्खनु पर्दैन
तँ कन्य केटा, म कन्य केटी, डर मान्नु पर्दैन

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला

धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला
धानकै बाला झुलाउँला, मायालाई...