Jhilkey Fire

Jhilkey Fire

Jhilkey And The Company

Альбом: Jhilkey Fire (Ep)
Длительность: 5:18
Год: 2023
Скачать MP3

Текст песни

बाटो छ अप्ठ्यारो, उकाली अनि ओरालो
डराउँदैन झिल्के
अघि बढ्दै जानु छ संसारलाई लिएर
डराउँदैन झिल्के

डराउँदैन हाम्रो झिल्के भाइ
डराउँदैन हाम्रो झिल्के भाइ

अन्धकार छाउँदै छ, उज्यालो हराउँदै छ
डराउँदैन झिल्के
संसार छ एकातिर, झिल्के दाइलाई छैन पीर
डराउँदैन झिल्के

डराउँदैन हाम्रो झिल्के भाइ
डराउँदैन हाम्रो झिल्के भाइ

झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो
झिल्के हुँ म, आगो-आगो

डराउँदैन
डराउँदैन
डराउँदैन
डराउँ- हाम्रो झिल्के भाइ