John Rai : Maya Garnu La (Original Soundtrack For Jerry On Top)
John Rai
3:58मलाई help है (always!) रा—पा—री—रा—रा, रा—पा—री—रा—रा, रा—रा भन न मात्र, म गरिदिउँला तिम्रै हुँ म त तिम्रै रहुँला, माया धेरै टाढा छु म त, बिर्सेको छुइन हृदयमै छौ त, तिमी नै, अरू होइन ढाँट्न मन केही छैन तिम्लाई, केही पनि हावाझैँ उडी याँ आइदेऊ न यतै राख्छु ल, जान दिन्न, माया कति—कति गाह्रो रहेछ तिमीबिना यहाँ आँखाका (आँखाका, आँखाका) प्रतीक्षा तिमी (प्रतीक्षा हौ तिमी) तिमी नै हो, छैन कोही पनि भुल्दिन (भुल्दिन, भुल्दिन), भुल्न सक्दिन यी शब्द—शब्दमा तिमी छौ जस्तो लाग्छ रा—पा—री—रा—रा, रा—रा—रा—रा—रा, रा—रा रा—पा—री—रा—रा, रा—पा—री—रा—रा, रा—रा, hm र, अब फर्किऊँ