Notice: file_put_contents(): Write of 632 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Kelsang Shrestha - Tasbirma | Скачать MP3 бесплатно
Tasbirma

Tasbirma

Kelsang Shrestha

Альбом: Tasbirma
Длительность: 3:06
Год: 2022
Скачать MP3

Текст песни

तस्बिरमा खिचेर राखेछु मेरो मुटुको घरमा तिम्रै मुहार
माया सबै मुस्कानलाई खिचेर राखेछु, मेरो माया
तिम्रै हाँसोको दृश्यलाई हेरी टोलाई बसेछु म त
यी शब्द गाएछु, माया कति गर्छु
म त कति भाग्यशाली रहेछु
तिमी कति राम्री देखिएकी, मेरो माया

तिमीबिना अधूरो छ सपना सबै
तिमी नै हौ खोजिरहेको यो घर मेरो
जब मअघि तिम्रो आँखाले जूनकीरी झैँ उज्याली छरी बस्छ
तिमीबिना अधूरो छ सपना सबै
तिमी नै हौ खोजिरहेको यो घर
मेरो मुटु तिम्रो अँगालोको चौतारीमा बसिरहेको छ

बच्चै त हो, जे गरे नि भो
हामी दुई भागी गए नि भो
बच्चै त हो, जे गरे नि भो
हामी दुई भागी गए नि भो

माया, तिमी नि आऊ न
साथमा रही रमाऊ न
माया, तिमी नि आऊ न
साथमा रही रमाऊ न
माया, तिमी नि आऊ न
साथमा रही रमाऊ न