Gajalu Tika
Raju Lama
5:52यो आँखैमा, यो आँखैमा, राजै, यो दिलैमा यो आँखैमा, राजै, यो दिलैमा कसको-कसको माया बस्यो यो दिलैमा? निष्ठुरीको माया बस्यो है हो, निष्ठुरीको माया बस्यो है यो आँखैमा, राजै, यो दिलैमा सिरिरिरी, सिरिरिरी हावा चल्यो सिरिरिरी, सिरिरिरी हावा चल्यो निष्ठुरीको सन्देश बोकी ल्यायो निष्ठुरीको सन्देश बोकी ल्यायो वारि वन, पारि वन सुसेलीमा वारि वन, पारि वन, सुसेलीमा मिठामिठा भावनाहरू बोकी ल्यायो यो आँखैमा, राजै, यो दिलैमा यो आँखैमा, राजै, यो दिलैमा कुहुकुहु, कुहुकुहु कोइली गायो कुहुकुहु, कुहुकुहु कोइली गायो निष्ठुरीको सन्देश बोकी ल्यायो हो, निष्ठुरीको सन्देश बोकी ल्यायो डाँडाकाँडा, पहरा, पाखा, सुसेलीमा डाँडाकाँडा, पहरा, पाखा, सुसेलीमा मिठामिठा यादहरू बोकी ल्यायो यो आँखैमा, राजै, यो दिलैमा यो आँखैमा, राजै, यो दिलैमा कसको-कसको माया बस्यो यो दिलैमा? निष्ठुरीको माया बस्यो है हो, निष्ठुरीको माया बस्यो है हो, निष्ठुरीको माया बस्यो है हो, निष्ठुरीको माया बस्यो है