Marna Baru Garho Hunna
Phatteman
5:45बतासले तलाउमा टेकी देला कि तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि सजाएर जूनसँगै राखुँ तिमीलाई हेरुँभन्दा बादलुले छेकी देला कि बतासले तलाउमा... तरेली ले फूल बोकी पङ्ख चालुँ भन्छ परेलीले सपनीको पात हालुँ भन्छ बतासले तलाउमा... सजाएर थुङ्गासँगै राखुँ तिमीलाई सुवासले स्वर हाली गाई देला कि बतासले तलाउमा टेकी देला कि तिम्रो तस्वीर लेखुँ भन्छु मेटी देला कि बतासले तलाउमा...