Marna Baru Garho Hunna
Phatteman
5:45कस्तो माया लाइएछ आफ्नै मन मारिदिने कस्तो बत्ति बालिएछ रात लामो पारिदिने कस्तो माया लाइएछ आफ्नै मन मारिदिने कस्तो बत्ति बालिएछ रात लामो पारिदिने कस्तो माया लाइएछ किन पिडा आँसु पाए खुशी दिने साथी बाट किन पिडा आँसु पाए खुशी दिने साथी बाट मुटु पनि अलग्गै भो, आज आफ्नो छाती बाट मुटु पनि अलग्गै भो, आज आफ्नो छाती बाट कस्तो गल्ति गरिएछ जिन्दगि बिगारिदिने कस्तो बत्ति बालिएछ रात लामो पारिदिने कस्तो माया लाइएछ उनि सँग जादा-जादै आफ्नै खुट्टा भाचिदिए पिए पनि नबिर्सने जलन बोकी बचिदिए पिए पनि नबिर्सने जलन बोकी बचिदिए कस्तो साथी रोजिएछ बाटो बिच छाडिदिने कस्तो बत्ति बालिएछ रात लामो पारिदिने कस्तो माया लाइएछ आफ्नै मन मारिदिने कस्तो बत्ति बालिएछ रात लामो पारिदिने कस्तो माया लाइएछ ।।।