Maile Geet Chhodi Aaye
Prakash Shrestha
6:52चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन देखेर मोहनी रूप मुस्काइदिन्छ गगन हो, मुस्काइदिन्छ गगन गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन सम्झेर मीठो अतीत टोलाइदिन्छ यो मन हो, टोलाइदिन्छ यो मन चुमेर सुगन्धी फूल रमाइदिन्छ पवन पोखेर लाली जिस्किन्छ मौसम मस्केर डाली ल्याइदिन्छ रमझम पोखेर लाली जिस्किन्छ मौसम मस्केर डाली ल्याइदिन्छ रमझम सुन्दर आँखामा, मधुर भाखामा हो, सुन्दर आँखामा, मधुर भाखामा छलछलाइदिँदा है प्रीत, गुलाबी भइदिन्छ तन देखेर मोहनी रूप मुस्काइदिन्छ गगन हो, मुस्काइदिन्छ गगन गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन खुसीको बिहानी, आँखाको नानी तिमी नै मेरो यो जिन्दगानी खुसीको बिहानी, आँखाको नानी तिमी नै मेरो यो जिन्दगानी हेरी यो मिलन रङ्गिन्छ वातावरण हो, हेरी यो मिलन रङ्गिन्छ वातावरण गुनगुनाई मायाको गीत गाइदिन्छ ढुकढुकी झन् सम्झेर मीठो अतीत टोलाइदिन्छ यो मन हो, मुस्काइदिन्छ गगन गुञ्जेर बैँसको गीत लोलाइदिन्छ नयन देखेर मोहनी रूप मुस्काइदिन्छ गगन हो, टोलाइदिन्छ यो मन हो, मुस्काइदिन्छ गगन हो, टोलाइदिन्छ यो मन हो, मुस्काइदिन्छ गगन