Timi Lali Gurans
Prakash Shrestha
4:05कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी हाँस सधैँ, मेरी प्रियसी कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी हाँस सधैँ, मेरी प्रियसी कुल्चेर गयौ... जोडिन सक्छ्यौ तिमी अरूलाई फुटाएर जोडिन सक्छ्यौ तिमी अरूलाई फुटाएर तिमी त जादुको खेलौना हौ, हाँस्न सक्छौ तिमी अरूलाई रुवाएर तिमी त जादुको खेलौना हौ तिमी त जादुको खेलौना हौ कुल्चेर गयौ... मोडिन सक्छ्यौ तिमी अरूको बाटो भुलाएर मोडिन सक्छ्यौ तिमी अरूको बाटो भुलाएर तिमी त निष्ठुरी पाइला हौ, बढ्न सक्छ्यौ तिमी डोबहरूले दुखाएर तिमी त निष्ठुरी पाइला हौ तिमी त निष्ठुरी पाइला हौ कुल्चेर गयौ सारा विश्वासहरू, टुक्रेर छरिए मेरा भावनाहरू खोसेर मसँग धेरै-धेरै खुशी हाँस सधैँ, मेरी प्रियसी हाँस सधैँ, मेरी प्रियसी कुल्चेर गयौ...