Mirmire Sanjh
Asha Bhosle
5:31पिरतीको परिभाषा बिर्सिएर जसले पिरती गर्यो बिर्सिएर जसले पिरती गर्यो सायद साँचो प्रियसी त्यही हो, त्यही हो पिरतीको परिभाषा कतिसम्म माग्ने पिरतीमा? कतिसम्म जाग्ने पिरतीमा? कतिले कतिलाई पिरतीले सजाए त्यसको के लेखाजोखा छ यो धर्तीमा, यो धर्तीमा? पिरतीको परिभाषा कसैलाई सपार्यो पिरतीले कसैलाई बिगार्यो पिरतीले कसैले पिरतीमा संसारै पाए कसैले पिरतीमा आफैलाई हराए, आफैलाई हराए पिरतीको परिभाषा