Najau Na Malai Chhodi
Prakash Shrestha & Sushma Shrestha
3:40यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा नाच्ने, गाउने बेला हो, हो, लहलह बैँसालु जोबनमा यस्तो रमाइलो साँझमा... बेहोसी किन हामीमा? सबै छन् हाम्रो बीचमा, हो-हो बेहोसी किन हामीमा? सबै छन् हाम्रो बीचमा जोबन छँदै नाचौँला आजको रमाइलो साँझमा एहे, हे-हे, ओ, हो, हो, हो, हो यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा यस्तो रमाइलो साँझमा... भोलि र पर्सि नपर्खौँ, आजै छ नि हाम्रो साथमा, हो भोलि र पर्सि नपर्खौँ, आजै छ नि हाम्रो साथमा अगि र पछि नहेरौँ, नाचौँ यो रमाइलो साँझमा एहे, हे-हे-हे, ओ, हो, हो, हो, हो यस्तो रमाइलो साँझमा, माया छ मुटुको माझमा नाच्ने, गाउने बेला हो, लहलह बैँसालु जोबनमा यस्तो रमाइलो साँझमा...