Bhupu Maya 3

Bhupu Maya 3

Pramod Kharel

Альбом: Bhupu Maya 3
Длительность: 5:25
Год: 2021
Скачать MP3

Текст песни

तिमीलाई जिन्दगी ठानेको थेँ
तिमी देउता, तिमी मन्दिर मानेको थेँ
तिमीलाई जिन्दगी ठानेको थेँ
तिमी देउता, तिमी मन्दिर मानेको थेँ

"साँचो माया गर्छु" भन्थ्यौ, "सँगै जिउँछु, मर्छु" भन्थ्यौ
आखिर आँसुको मूल भो (मूल भो)
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो

सँगै जिउने, सँगै मर्ने वाचा गरी आफै तोड्यौ
घर न घाटको पार्यौ मलाई, दोबाटोमा एक्लै छोड्यौ
हो, सँगै जिउने, सँगै मर्ने, वाचा गरी आफै तोड्यौ
घर न घाटको पार्यौ मलाई, दोबाटोमा एक्लै छोड्यौ

"तिमीबिना हाँस्दिन" भन्थ्यौ, "छुट्नुपरे बाँच्दिन" भन्थ्यौ
आखिर आँसुको मूल भो (मूल भो)
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो

व्यर्थै सपना देखाउने तैँ, त्यसै सपना सजाउने मै
खाको कसम, लाको माया, कहाँ पुग्यो कुन्नि, खै?
हो, व्यर्थै सपना देखाउने तैँ, त्यसै सपना सझाउने मै
खाको कसम, लाको माया, कहाँ पुग्यो कुन्नि, खै?

जुन मुटुमा बास बस्यौ, त्यही मुटुमा छुरा धस्यौ
आखिर आँसुको मूल भो (मूल भो)
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो
चड्कन दिनुपर्नेलाई धड्कन दिएर भूल भो

ए भूपू माया (भूपू माया)
तिम्लाई धन्यवाद (तिम्लाई धन्यवाद)

Daddy!
ए भूपू माया (भूपू माया)
तिम्लाई धन्यवाद (तिम्लाई धन्यवाद)