Aanganai Bhari
Rabin Shrestha
4:50छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले छाडेन कहिलै जहाँ गए पनि, मायाको दुइरोले झ्यालमा बसेर, लहै, जिस्काउनु पर्दैन छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले झरनाको पानी के सारो चिसो गला नै चिसाउने हो-हो-हो, झरनाको पानी के सारो चिसो गला नै चिसाउने मायाको बोली के सारो मिठो मुटु नै बिझाउने हो-हो, मुटु नै बिझाउने छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले गुधुली साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा हो-हो-हो, गुधुलि साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा दिल बस्यो लौन हँसिलो मुहार गाजलु आँखैमा हो-हो, गाजलु आँखैमा छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले झ्यालैमा बसेर, लहै, जिस्काउनु पर्दैन छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले