Halla Chalecha

Halla Chalecha

Raju Lama

Длительность: 6:27
Год: 2009
Скачать MP3

Текст песни

हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
हो, कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
रोदिघरमा गाएको, लै-लै, लैबरि भाकालाई
ओ, दैब साक्षी छ
माया मेरो सच्चै चोखो छ
माया मेरो सच्चै चोखो छ

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी

सुन-सुन साथी है संगी यो गीत रच्दैछु
हो, सुन-सुन साथी है संगी यो गीत रच्दैछु
झुटो बोले मरि जाउ, लै-लै, केहि दिन मै आउँदैछु
ओ, सम्हाल आफूलाई कुरा काट्न देउ है काट्नेलाई
कुरा काट्न देउ है काट्नेलाई

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतै तिर घरजम भो भनेर

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

हो, बिदेशैमा बसेछ भनेर
हो, उतै तिर घरजम भो भनेर
हो, आउँदैछु म माया नमार