Bhanera Hune Bhaye
Raju Lama
4:31लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गर्हो भो छाँया बन्थ्यौ तिमी मेरो मिर्मिरेमा ओझेलै पार्यौ कहिले छुट्न नसकिने जालमा पारि छाडि दियौ यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भल्न गार्हो भो शुन्यतामा अल्झाएर न त कहिँ जान दियौ बैंश छदैं मृत्यु रोज्ने बाध्यतामा पारी दियौ यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो यस्तो लाग्छ अब त बाँच्न पनि सार्हो भो लाखौं कोशिस गर्दा पनि तिमीलाई भुल्न गर्हो भो