Notice: file_put_contents(): Write of 646 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Raju Lama - Lakhau Koshis Garda | Скачать MP3 бесплатно
Lakhau Koshis Garda

Lakhau Koshis Garda

Raju Lama

Альбом: Lakhau Koshish
Длительность: 3:52
Год: 2009
Скачать MP3

Текст песни

लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गर्हो भो

छाँया बन्थ्यौ तिमी मेरो
मिर्मिरेमा ओझेलै पार्यौ
कहिले छुट्न नसकिने
जालमा पारि छाडि दियौ
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भल्न गार्हो भो

शुन्यतामा अल्झाएर
न त कहिँ जान दियौ
बैंश छदैं मृत्यु रोज्ने
बाध्यतामा पारी दियौ
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो

लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
यस्तो लाग्छ अब त
बाँच्न पनि सार्हो भो
लाखौं कोशिस गर्दा पनि
तिमीलाई भुल्न गर्हो भो