Bhanera Hune Bhaye
Raju Lama
4:31मेरो जीवन rock-'n'-roll हो मेरो जीवन rock-'n'-roll हो नबुझ्नेलाई खै, के हो, के हो बुझ्नेलाई यो गीत हो बुझ्नेलाई यो गीत हो अनमोल प्रीत हो मेरो जीवन rock-'n'-roll हो सोच्नै नसक्ने, यो कस्तो जीवन? घाम र छाया, पानी हो जीवन सोच्नै नसक्ने, यो कस्तो जीवन? घाम र छाया, पानी हो जीवन त्यसैले आऊ, मिलीजुली हामी नाचौँ, गाऊँ, रमाऊँ त्यसैले आऊ, मिलीजुली हामी नाचौँ, गाऊँ, रमाऊँ मेरो जीवन rock-'n'-roll हो मेरो जीवन rock-'n'-roll हो नबुझ्नेलाई खै, के हो, के हो बुझ्नेलाई यो गीत हो बुझ्नेलाई यो गीत हो अनमोल प्रीत हो मेरो जीवन rock-'n'-roll हो सुख र दुःख आउँछन् र जान्छन् जीवन यो फेरि फर्की आउँदैन सुख र दुःख आउँछन् र जान्छन् जीवन यो फेरि फर्की आउँदैन त्यसैले आऊ, मिलीजुली हामी सजाऊँ यो जीवन त्यसैले आऊ, मिलीजुली हामी सजाऊँ यो जीवन मेरो जीवन rock-'n'-roll हो मेरो जीवन rock-'n'-roll हो नबुझ्नेलाई खै, के हो, के हो बुझ्नेलाई यो गीत हो बुझ्नेलाई यो गीत हो अनमोल प्रीत हो मेरो जीवन rock-'n'-roll हो