Sodhnay Aata Chhaina
Rohit Thapa
6:50दे रे ना रे ना दे रे ना दे रे ना रे ना दे रे ना दे रे ना रे ना दे रे ना दे रे ना रे ना दे रे ना तृष्णा अझै छ पिउने तिमीलाई माया धेरै छ दिन तिमीलाई तृष्णा अझै छ पिउने तिमीलाई माया धेरै छ दिन तिमीलाई तिम्रो नदीबाट पिउन चाहन्छु तिम्रो अंगालोमा जीउनलाई तिम्रो नदीबाट पिउन चाहन्छु तिम्रो अंगालोमा जीउनलाई दे रे ना रे ना दे रे ना दे रे ना रे ना दे रे ना तिम्रो प्रेमले मलाई हाँस्न सिकायो तिम्रो प्रेमले मलाई बाँच्न सिकायो तिम्रो प्रेमले मलाई हाँस्न सिकायो तिम्रो प्रेमले मलाई बाँच्न सिकायो दे रे ना रे ना दे रे ना दे रे ना रे ना हु हु हु कुरा धेरै छ भन्न तिमीलाई अत्तालिन्छ मन भेट्न तिमीलाई (कुरा धेरै छ) कुरा धेरै छ भन्न तिमीलाई अत्तालिन्छ मन भेट्न तिमीलाई तिम्रो पालको नजिक आउन चाहन्छु तिम्रो घुम्टोभित्र लुक्नलाई तिम्रो पालको नजिक आउन चाहन्छु तिम्रो घुम्टोभित्र लुक्नलाई दे रे ना रे ना दे रे ना दे रे ना रे ना दे रे ना तिम्रो प्रेमले मलाई हाँस्न सिकायो तिम्रो प्रेमले मलाई बाँच्न सिकायो तिम्रो प्रेमले मलाई हाँस्न सिकायो तिम्रो प्रेमले मलाई बाँच्न सिकायो तिम्रो प्रेमले मलाई हाँस्न सिकायो तिम्रो प्रेमले मलाई बाँच्न सिकायो हे येशू व्याकुल छ मुटु तिमी बिना हे येशू तड़पिन्छ मुटु तिमी बिना हे येशू अब के गरू तिमी बिना? हे येशू व्याकुल छ मुटु तिमी बिना हे येशू तड़पन्छ मुटु तिमी बिना हे येशू अब के गरू तिमी बिना? दे रे ना रे ना दे रे ना दे रे ना रे ना हम हम हम दे रे ना रे ना दे रे ना