Inhliziyo
Sixsense
3:46११ बर्ष हुदा सङ्घर्स गर्न थाल्यो Rap को बाटो निरन्तर पाईला चाल्यो Eminem जस्तो बन्न लामो कपाल खौरी फाल्यो Hip-hop dress अनि घाँटीमा सिक्री हाल्यो 'VTEN' भनी आफुलाई rap हान्ने फुच्चे म बाल दिएन, दुखी मलाई कसैले बुझेन दुख पोख्न खोज्छु, गइदिन्थ्यो कुल्चेर अति भयो, अब हान्नु पर्ला थुचेर आज शब्दले गर्दा मेरो आत्मा भड्कियो धेरै बोल्नु थियो तर मेरो घाँटीमै अड्कियो दियो मलाई घाउचोट, दुखिसक्यो टाउको गीत recording गर्नलाई पैसा चोरेँ बाउको अँ, सोचको खाल्टो मेरो एकदमै गहिरो कहिलेकाहीँ जान्छ दिमागमा पहिरो अति भयो वाक्कदिक्क धेरै सहियो मलाई मुख छाड्ने, मुजी, पाखे तैँ हो जे सुकै भन अनि जा मलाई थुकेर शिर ठाडो पार्न सिक्याछु, हिँड्दिन झुकेर लुकेर बस्दिन, दौडिन्छु म त उठेर मुटु छिया पार्दिन्छु मेरो शब्दले चुटेर तँलाई इज्जत पच्दैन, खाएर आइज पाचक दुखीलाई माया गर्छु, स्वार्थीलाई हुन्छु घातक मलाई मन पर्दैन swag, नदेखा धेरै नाटक म लुते भए पनि गिदीमा छ धेरै तागत Hip-hop को top मा फोकटमा कसैले लैजाँदैन जान सक्दिन माथि किनकि मसँग पैसा छैन यस्तो पारा देख्दा हराउँछ जोस-होस यानिर famous हुन पैसा अनि चाहिन्छ source-force किनकि मेरो बाउ कुनै पार्टीको नेता हैन हिड्ने गन्तव्यमा अहिलेसम्म लक्ष्य भेट्याछैन हार खाँदिन म, शिर निहुर्याई जाँदिन म शब्दले पेट भरियो, आइसक्यो मेरो घाँटीसम्म यहाँ हास्नलाई एकचोटी रुनै पर्छ भन्छ सबैले ठिस्, rapper बन्न पागल हुनै पर्छ यस्तो छ rapper को जिन्दगी, केटिले छोड्दिन्छ तातो न छारोसँग सम्बन्ध जोड्दिन्छ भेटाएँ केटी simple देखि punky सम्म Laure को जस्तै छ मेरो पनि नौटङ्की छम्मा मनमा भाको कुराहरु सबै सुनाउँछु भयो, केटीलाई छाड्दिम, कुरा अन्तै घुमाउँछु बलियो छु म, दिमाग र सोचबाट सक्छस् भने, आइज, मेरो शब्दलाई रोक्, जाँठा तामाङको बच्चा हुँ, घिसिङ हो थर मेरो रिस देखिस् भने तेरो निस्किन्छ डर I'm not a Fuckin' Gangster तैपनि आँट छ, रनक्क, सनक्क दिमाग त्यसै तात्छ मलाई त बाल, त्यही स्वयम्भूमा आर्यघाट छ झोँक चल्यो भने यो मुजी भोटेले मान्छे काट्छ हा, mo- fuck (बुझिस्?)