Sona Kitna Sona Hai
Udit Narayan
4:54फूलको डाली-डालीमा तिम्रो रुपको लालीमा पोखाइ देउ, नाँची आली-आलीमा हो-हो, हो-हो, हो-हो, हो-हो निर्मल-कोमल तनलाई योपल-चञ्चल मनलाई रङ्गाइ देउ, हाँसी खुशीयालीमा हो-हो, हो-हो, हो-हो, हो-हो वर्षै देखिको आँखाको प्यास सासमा छ है तिम्रै सुवास वर्षै देखिको आँखाको प्यास सासमा छ है तिम्रै सुवास माया दिइ, माया लिउ बैँसा यो छदैमा आज हो-हो, हो-हो फूलको डाली-डालीमा तिम्रो रुपको लालीमा रङ्गाइ देउ, हाँसी खुशीयालीमा हो-हो, हो-हो, हो-हो, हो-हो माथी त्यो निलोनिलो आकाश साथी त्यो चिसोचिसो बताश माथी त्यो निलोनिलो आकाश साथी यो चिसोचिसो बताश साक्षी राखी मलाई देउ मुटुको माझैँमा बस हो-हो, हो-हो फूलको डाली-डालीमा तिम्रो रुपको लालीमा रङ्गाइ देउ, हाँसी खुशीयालीमा हो-हो, हो-हो, हो-हो, हो-हो हो, निर्मल-कोमल तनलाई योपल-चञ्चल मनलाई पोखाइ देउ, नाँची आली-आलीमा हो-हो, हो-हो, हो-हो, हो-हो