Notice: file_put_contents(): Write of 600 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Space - Maya | Скачать MP3 бесплатно
Maya

Maya

Space

Альбом: Kapaas
Длительность: 4:30
Год: 2023
Скачать MP3

Текст песни

हिजोआज खुशी छु म यहाँ
उज्यालो देख्दै छु हरेक दिन किन म सबै कुना?
माया शायद यही हो
भावनासँगै बगेको
माया शायद यही हो
भावनासँगै बगेको

आजभोलि हाँस्दै छु म यहाँ
सरल देख्दै छु हरेक दिन किन म सबै कुरा?
माया शायद यही हो
भावनासँगै बगेको
माया शायद यही हो
भावनासँगै बगेको

महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा

हिजोआज खुशी छु म यहाँ
उज्यालो देख्दै छु हरेक दिन किन म सबै?

महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा
महसुस गर्दै छु तिमीलाई यो शरीरमा
महसुस गर्दै छु मुटु यो शरीरमा