Kasailai Dherai
Suresh Kumar
4:23प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जादैछु प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जादैछु नझार है आशुँ तिम्रो बिदाईमा विव्हल बन्छु इश्वरको कृपाले घर चाडै फर्की आउछु नझार है आशुँ तिम्रो बिदाईमा विव्हल बन्छु इश्वरको कृपाले घर चाडै फर्की आउछु प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जादैछु नमार है मायाँ मेरो जीवन मेरो समसान बन्छ पसिना र त्याग सबै व्यर्थ एउटा श्राप बन्छ नमार है मायाँ मेरो जीवन मेरो समसान बन्छ पसिना र त्याग सबै व्यर्थ एउटा श्राप बन्छ प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जादैछु