Parkha Na
Sushant Kc
4:02Yeah, ooh छोडेर, तोडेर... छोडेर तिम्लाई कसरी मनलाई होला म सम्झाउने, सम्झाउने? तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायौ रे, बनायौ रे (yeah) चिनिनौ कि क्या हो मलाई, boo? (Yeah) किन हो यस्तो रुठो? (Yeah, yeah) नभन, नभन, नभन भावनाले भरिए (yeah, yeah) भोलिलाई पनि राखूँ नानाथरीका यी कुरा झगडा नै परिराछ, बढिराछ ढुकढुकी तिमी रुँदा तिमी नै मेरो हातको रेखा तिमी नै हौ त जिन्दगीको लेखा (लेखा) तिमी नै हौ त लड्छौ किन बेकार? (बेकार, तिमी नै, yeah) छोडेर तिम्लाई कसरी मनलाई होला म सम्झाउने? (सम्झाउने) तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायौ रे, बनायौ रे छोडेर तिम्लाई कसरी मनलाई होला म सम्झाउने, सम्झाउने? तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायौ रे, बनायौ रे सलाई नभेटिए अझै तिमी ढुङ्गा नै बालेर सल्काउँछौ है बलिसकेको आगो नि अझै तिमी विपक्ष नै ठानेर बल्झाउँछौ है (Oh, yeah) अझै पुराना घाउहरू (yeah) म सुमसुमाउँदै छु (yeah, yeah) नचलाइराख, बिलाई जान्छ वास्ता नै नदिए (yeah, yeah) बादलु (yeah), दिमाग बादलु (yeah, yeah) खेलिरहन्छ, पेलिरहन्छ, पोल्छ मेरो हृदय (yeah, yeah) अल्झिरहेको यी आँखामा हेर एकफेर तिमी नै मेरो हातको रेखा तिमी नै हौ त जिन्दगीको लेखा (लेखा) तिमी नै हौ त लड्छौ किन बेकार? (बेकार, तिमी नै, yeah) छोडेर तिम्लाई कसरी मनलाई होला म सम्झाउने, सम्झाउने? तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायौ रे, बनायौ रे छोडेर तिम्लाई कसरी मनलाई होला म सम्झाउने, सम्झाउने? तोडेर झन्डै यो मन जोडेर बन्दै नबन्ने बनायौ रे, बनायौ रे सलाई नभेटिए अझै तिमी ढुङ्गा नै बालेर सल्काउँछौ है बलिसकेको आगो नि अझै तिमी विपक्ष नै ठानेर बल्झाउँछौ है सलाई नभेटिए अझै तिमी ढुङ्गा नै बालेर सल्काउँछौ है बलिसकेको आगो नि अझै तिमी विपक्ष नै ठानेर बल्झाउँछौ है (yeah, hey)