Aaja Man Udera Bhagchha

Aaja Man Udera Bhagchha

Udit Narayan

Длительность: 4:43
Год: 2006
Скачать MP3

Текст песни

आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ?
हो, आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ है?
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ

आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ है?
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ

Hmm, यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पन्छीभन्दा चञ्चल छे
हो, यो बादल, यो पहाड, यी फूलभन्दा सुन्दर छे
यो खोला, यो झरना, यी पन्छीभन्दा चञ्चल छे

स्वर्गकी परी, चुलबुले मोरीलाई
अँगालोमा बेरिरहूँ, एकनास हेरिरहूँ
हे, अँगालोमा बेरिरहूँ, एकनास हेरिरहूँ

Mmm, यो मन, यो तन, यो जीवन पनि उनकै हो
मभित्र छाएको उज्यालो त्यही जूनकै हो
हो, यो मन, यो तन, यो जीवन पनि उनकै हो
मभित्र छाएको उज्यालो त्यही जूनकै हो

ती मेरी उनी, जूनकी रानीलाई
परेलीमै राखिरहूँ, कलेजीमै टाँसिरहूँ
हे, परेलीमै राखिरहूँ, हो, कलेजीमै टाँसिरहूँ

आज मन उडेर भाग्छ
हे, किन मलाई यस्तो लाग्छ?
आज मन उडेर भाग्छ
किन मलाई यस्तो लाग्छ है?
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ
उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ
हे, उनकै नजिक जाऊँ, उनीसँगै माया लाऊँ

Hmm
ला-ला-ला, ला-ला-ला-ला-ला
Hmm
आ-हा-हा, हा-हा-हा-हा-हा
Hmm
ला-ला-ला, ला-ला-ला-ला-ला