Open Shut Them

Open Shut Them

Various Aritists

Альбом: Children Song
Длительность: 1:26
Год: 1993
Скачать MP3

Текст песни

आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन

किन होला हिजो आज
एक्लै पनि लाग्छ लाज?
ढाटेको होइन होइन
ढाटेको होइन

तिमीलाई देखाको रात
के भयो मलाई बिर्सिन सकिन?
तिमीलाई देखाको रात
के भयो मलाई बिर्सिन सकिन?
धेरै चोटी बत्ति बाले निभाए मात्र
निधाउन सकिन

आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन

मानिसैले भनि सके कसैले मलाई
मोहनी लायौ रे
मानिसैले भनि सके कसैले मलाई
मोहनी लायौ रे

सबै भन्छन् आजभोली आँखामा मेरो
पिरती छायो रे

आँखा भरि तिमि तिमि
मुटु भरि तिमि तिमि
ढाटेको होइन होइन
ढाटेको होइन

किन होला हिजो आज
एक्लै पनि लाग्छ लाज?
ढाटेको होइन होइन
ढाटेको होइन