Nasamjha
Adrian Pradhan
आ-ए-इ-येए आ-ओ-ओ-ओ-ओ-ओ-ओ-हो सम्झनामा डुबिएर तिम्रा यादहरू तिम्रा मायाहरू सम्झी रोइरहेँ सम्झी रोइरहेँ सम्झनामा डुबिएर तिम्रा यादहरू तिम्रा मायाहरू सम्झी रोइरहेँ सम्झी रोइरहेँ मायाको धेरै रूप हुन्छ भनी थिएन थाहा मलाई भुल्न सक्छौ र? ती दिनहरू खाएका कसमहरू खाएका कसमहरू सम्झनामा आ-ए-इ-येए आ-ओ-ओ-ओ-ओ-ओ-ओ-हो जीवनको बाटोमा एक्लो यात्री बनी हिँड्न सक्छु र? भन तिमी दिनभर हाँसेर रातभर रोएर बाँच्न सक्छु र? भन तिमी केही त भन तिमी सम्झनामा डुबिएर तिम्रा यादहरू तिम्रा मायाहरू सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो) सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो) सम्झी रोइरहेँ (सम्झनामा बाँच्न साह्रो) सम्झी रोइरहेँ (सम्झनामा बाँच्न गाह्रो)