Ma Auchu La

Ma Auchu La

Brijesh Shrestha

Альбом: Lost
Длительность: 2:27
Год: 2022
Скачать MP3

Текст песни

पाइला मेरा म सार्छु, तिमीतिरै बढाउँछु
हेरी तिम्लाई म आउँछु ल
आकाशमा उडेर, तिमीभित्रै भुलेर
सपनाहरू गाँस्छु ल

मेरी माया, तिमी उडी नजाऊ न
पिरतीका कथाहरू सुनाऊ न
तिम्लाई खोजी कहाँ जाऊँ म फेरि?
तिम्रै सम्झनामा चित्र कोरी म बस्छु ल

In your love, in your love, bae
In your, in your, in your love, bae
In your love, in your love, bae
In your, in your

In your love, in your love, bae
In your love, in, in-in your love, bae
In your love, bae, in your love, bae
I feel, I feel

मनभित्रका भावहरू
बुझिदेऊ न, म के गरूँ?
या मेरो मायालाई थाहा कहीँ देऊ
तिम्रै लागि म कति मरूँ?

तिम्रै सामु थिएँ म, अझै छु, तिमीलाई सुम्पिदिएँ यो मुटु
संसारै टालिजाने माया गर्छु
तिम्रै सामु थिएँ म, अझै छु, तिमीलाई सुम्पिदिएँ यो मुटु
संसारै टालिजाने माया गर्छु
म बस्छु ल

In your love, in your love, bae
In your, in your, in your love, bae
In your love, in your love, bae
In your, in your

In your love, in your love, bae
In your love, in, in-in your love, bae
In your love, bae, in your love, bae
I feel, I feel

पाइला मेरा म सार्छु, तिमीतिरै बढाउँछु
हेरी तिम्लाई म आउँछु ल
आकाशमा उडेर, तिमीभित्रै भुलेर
सपनाहरू गाँस्छु ल