Topendra, Pt. 2
Chirag Khadka
4:38Ay, हान्दैछु rap हल्का हल्ला कम गर please साथीहरू कम छन् है got a lot of enemies Psychedelic rap स्वाद अनुसारको recipes अहिलेको rapper wack, पुरानोलाई rest in peace We do that Asian shit, हैन style यो Hollywood को तान्दै छु green, फेरि गल्छी देखि मलेखुको भर्दै चिलिम कुटेरै लाइको पोल, ओख्रेनीको ठूलो छ dream संघर्ष रातदिन कसले बुझ्यो घरबाट बाहिर निस्किने बितिकै paparazzi सपना gwala-gwala चढ्ने चिल्लो Maserati सब जना ढलेसी सरु हुन्छ यहाँ रातको party रोल्पा, रुकुम, कर्णालीको काली चरेस हातको माडी नाङ्गो नारी हरु यहाँ हिँड्दै छन् यहाँ twerk गरी Pills, LSD, MDMA छ purse भरि तँ जस्तो rapper लाई तलमा भुट्छु तेलमा परपरि शब्द होस् शब्दकोशबाट, शब्दको नै तस्करी Puff pass, मिठो grass, एक तानेसी levitate Top class, smoking hash, trip हानेसी meditate एक तानेर खोकिस् भने you guys are not ready yet झोलाझोला बोराबोरा झर्छ कल्ले heavyweight हामी studio मा हुदा तँ के गरीराको थिइस्? International shows घुमी सकेँ, पूरै overseas Doing lotta drugs, smoking lotta trees हैन रिस, only pеace, no worries गाँजा बना over रिस दिएँ चिन्ने rеmedies, मिल्न आउछन् enemies High हुदा फेरि don't fuck with my energies सुन्या छैन के भनिस्, हिमालको Nepalese मलाई भट्न समेत गाह्रो हामी जहिले अपरिचित पिलमा छिरेँ आगो लाग्छ, always making new hits शान्ता जस्ता बुद्ध भार्डी हलचु खली खुपीत हामी pro भए तँ rookies देखीरा छ को चाही stupid Trans-mode cash flow millions मा rupees मेरो घरको bubble hash को बन्छ edibles र cookies, yeah हाम्रो गीत सकिने बितिकै त्यही गीत on a repeat तैँले गर्न खोज्या कुरा हरु we already did it, छैन limit Always tripping, मरेर गए पनि जिवित Vision blurry, color vivid बुझ्दैनस् तैँले just leave it Yeah, yeah, yeah, yeah, yeah हामी जस्तो हुन खोज्ने हरु टन्नै lined-up धेरै नसोची you better free your mind up तँ जहिले नि उही पाराले भए चाही mind fuck घडीको सुई चलिराछ होल है, time's up बज्छ beat, बढ्छ भिड, they're wherever I go देख्न थाल्छु म सत्यता whenever eyes closed मलाई चाहिदैन घाँटीमा ice, चाहिदैन nice clothes फेरी rizla पानी roll हानिन्छ ठूलै size को नेपालमा छिटो भन्दा छिटो गाँजा legalize होस् (Ooh) नेपालमा छिटो भन्दा छिटो गाँजा legalize होस् (Yeah, yeah, yeah, yeah, yeah, yeah) नेपालमा छिटो भन्दा छिटो गाँजा legalize होस् (Yeah, yeah, yeah, yeah, yeah, yeah) नेपालमा छिटो भन्दा छिटो गाँजा legalize होस् (Ooh) Legalize Nepal, 2021 जय शम्भो (Ooh)