Naboli Naboli
Prabin Bedwal
4:23आयौँ चेली माइती सम्झेर तीजैको बेलैमा धीत मरुन्जेल कम्मर भाँच्ने हो रमाइलो बेलैमा आयौँ चेली माइती सम्झेर तीजैको बेलैमा धीत मरुन्जेल कम्मर भाँच्ने हो रमाइलो बेलैमा घिनघिन मादल, घिनघिन मादल, लौ न, बजाइदेऊ (हाँ) सुरु-सुरुमा नाच्ने बेला हल्का लजाइदेऊ बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान ढलकढलक ढल्काउँदै बारुले कम्मर आऊ नाचौँ, गाऔँ मिली, लानु के छ र? ढलकढलक ढल्काउँदै बारुले कम्मर आऊ नाचौँ, गाऔँ मिली, लानु के छ र? छमछम ताल हालेर खुट्टाको पाउजुले सँगसँगै नाच्ने भन्नुभो, हेर, ती भाउजूले छमछम ताल हालेर खुट्टाको पाउजुले सँगसँगै नाच्ने भन्नुभो, हेर, ती भाउजूले घिनघिन मादल, घिनघिन मादल, लौ न, बजाइदेऊ (हाँ) सुरु-सुरुमा नाच्ने बेला हल्का लजाइदेऊ बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान हातमा चुरा, सिन्दूर, पोते, ओठमा लाली किन ठुस्स परी बस्छौ? उठ है, काली हातमा चुरा, सिन्दूर, पोते, ओठमा लाली किन ठुस्स परी बस्छौ? उठ है, काली तीजमा लाउने भनी किनेको फूलबुट्टे साडीलाई माइती देश कति खुशी छ देखेर हामीलाई तीजमा लाउन भनी किनेको फूलबुट्टे सारीलाई माइती देश कति खुशी छ देखेर हामीलाई घिनघिन मादल, घिनघिन मादल, लौ न, बजाइदेऊ (हाँ) सुरु-सुरुमा नाच्ने बेला हल्का लजाइदेऊ बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान बिहे गरी पठाउँछन् छोरीलाई घर खान तीजमा फेरि बोलाउँछन् माइती दर खान